Lorem ipsum dolor sit amet

देशकै नाम चलेका साहित्यकार थिए उनी

Rajesh Rai

कमल खतिवडा देशकै नाम चलेका साहित्यकार थिए उनी हृदयघातका कारण अल्पायुमै मृत्यु भयो उनले लेख्दै गरेको कथा पुरा हुन पाएन शिर्षक नलेखी शुरु गरेका रहेछन् उनको आत्माले शान्ति पाएन भड्किएको आत्माले गाउँघरमै हरेक रात आतंक मचाउन थाल्यो कहिले छानोमा ढुङ्गा वर्षिने, कहिले मान्छे हिडेको आवाज एक दिन सपनामा श्रीमतीलाई "तैले नै कथालाई पुरा गर्नु है " भनेका रहेछन् श्रीमानको अधुरो सपनालाइ पुरा गर्दै श्रीमतीले कथालाई पुरा गरिन तर शीर्षक फुरेन आत्माले अव उनलाई दुःख दिन थाल्यो मध्यरातमा गुन गुन अस्पस्ट आवाज आउँछ त्यो आवाजलाई उनले वुझने कोशिस गरिन तर सम्भव भएन भोलिपल्ट त्यस्तै अस्पस्ट आवाज आयो डराउँदै आवाजलाई आफ्नो मोवाइलमा रेकर्ड गर्ने जमर्को गरिन उनी सफल पनि भइन रेकर्ड भएको आवाज थियो "दलको दिमाग" अचेल गाउँमा तर्साउन पनि छाड्यो रे

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

Facebook Query